डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ७:४१ पूर्वाह्न
डोटी । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्