कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ११:०६ पूर्वाह्न
धनगढी । कैलालीको जानकी गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधवार दिउँसो जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकखण्डमा वडा कार्यालयअगाडि