गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ९:४० पूर्वाह्न
गोरखा । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं