मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ४:३० अपराह्न
बुटवल । अर्घाखाँची मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्। आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिका–१० मा दुर्घटना भएको