प्रतिनिधिसभामा पहलगाम हमलाको विरोध
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:२२ अपराह्न
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले गत मङ्गलवार छिमेकी मुलुक भारतको जम्मू–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको हमलाको विरोध गरेका हुन् । बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दोषीलाई कारबाही