९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:२६ अपराह्न
पोखरा । पोखराबाट साढे ३८ हजारले श्रम स्वीकृति लिएका छन् । चालू वर्षको ९ महिनाको अवधिमा ३८ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये पुरुष ३३ हजार ६८१ र महिला ४ हजार ८२३