पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ६:३४ पूर्वाह्न
सुनसरी । भारतको जम्मू कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।