भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, ३:३५ अपराह्न
इस्लामाबाद । भारतले आगामी २४-३६ घण्टा भित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले यसबारे पाकिस्तानलाई गुप्तचर जानकारी प्राप्त भएको बताएका हुन्।
अताउल्लाह तरारले आज