भारतीय जासुसी ड्रोन खसालेको पाकिस्तानको दाबी
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:०८ अपराह्न
इस्लामाबाद । पाकिस्तानले नियन्त्रण रेखामा आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियोले भाब्बरको मनावर सेक्टरमा भारतले ड्रोन प्रयोग गरेर जासुसी गर्ने प्रयास गरेको रिपोर्ट