पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:२३ अपराह्न
काठमाडौँ । नयाँ दिल्ली । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ । पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा