भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:२० अपराह्न
काठमाडौँ । पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा सबै पाकिस्तानी कलाकारहरूमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
हालै फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लइजले कुनै पनि भारतीय नागरिकले उनीहरूसँग काम गरेमा उनीहरूमाथि देशद्रोहको मुद्दा दर्ता गरिने घोषणा गरेको