पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ८:०३ अपराह्न
काठमाडौँ । वानीरा फाउन्डेसनले तीन जनालाई वानीरा पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईँले काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधबार एक समारोहबिच प्राध्यापक रामकुमार पाँडे, शशि शाह र कृष्ण बाउसेलाई उक्त पुरस्कार प्रदान गरिएको हो