पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १०:३० पूर्वाह्न
मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो ।
यसका साथै, सुरुवाती ११ मा समावेश गरिएका खेलाडीहरूले पनि ६