परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:४१ अपराह्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठुला दलहरू पटक पटक मिलेर सरकार चलाएको