रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:५९ पूर्वाह्न
बारा । यात्रुवाहक बस रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ ।
जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सोमबार भएको दुर्घटनामा काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसमा सवार १९ जना यात्रु घाइते