पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ९:५९ अपराह्न
काठमाडौँ । पाथीभरा देवी दर्शन केबलकार कम्पनीद्वारा ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो ।
कम्पनीले