बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:४९ पूर्वाह्न
मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो ।
बिहान ८ बजे बस्ने