तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:५३ अपराह्न
काठमाडौँ । एक महिनाअघि राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि सोमबार १० दिन