तितेकरेलामा भेटियो विषादी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:३४ अपराह्न
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । चितवनबाट बिक्रीका लागि ल्याइएको उक्त करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी पाइएको समितिले जनाएको छ । समितिका अनुसार