पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, २:२८ अपराह्न
कास्की । नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ ।
हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल