महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, १२:४० अपराह्न
जलेश्वर । सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको सहभागितामा महोत्तरीको बर्दिबासमा ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम आजदेखि सुरू भएको छ ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास