सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ८:२३ अपराह्न
काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२८ सिजनबाट खेलको संख्या ७४ बाट बढाएर ९४ बनाउने विचार गरिरहेको छ। यद्यपि, लिगमा नयाँ फ्रेन्चाइजी ल्याउने कुनै योजना भने छैन ।
यसअघि सन्