‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ११:२७ पूर्वाह्न
काठमाडौँ । सामाजिक सञ्जालमा डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले डान्स गर्दै पेस्तोल पड्काएको भिडियो भाइरल छ ।
त्यसबारे छानबिन गर्न