पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:२६ अपराह्न
मोरङ । विराटनगर महानगरपालिका-१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको