राजनीतिक विषयमा फेरि चिप्लियो प्रहरी
Your ads here755 X 100

•
Byमधुसुधन भट्टराई
•
बिहीबार, १८ बैशाख २०८२, २:०० अपराह्न
काठमाडौँ । सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका अधिकृत महिमान सिंह विष्टले लेटरहेड दुरुपयोग गरी लेखेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार करिब ५ घण्टा डिल्लीबजार कारागार कार्यालय बस्नुपर्यो । सर्वोच्चको लेटरहेडमा विष्टले