पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
Your ads here755 X 100

•
Byएजेन्सी
•
शनिबार, १३ बैशाख २०८२, ९:३० अपराह्न
भ्याटिकन । क्रिश्चियन क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न भएको छ। भ्याटिकनले उनको शरीरलाई उनको मनपर्ने चर्च, सान्ता मारिया म्यागियोर बासिलिकामा गाडिएको बताएको छ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोप फ्रान्सिस एक शताब्दीभन्दा बढी