सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, १०:४१ पूर्वाह्न
काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पारेको हो ।
जापानी क्लबले बुधबार राति खेलिएको