जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
Your ads here755 X 100

•
Byसुवास श्रेष्ठ
•
बुधबार, १७ बैशाख २०८२, ११:४५ पूर्वाह्न
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै नपाएका हुन् । आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ