नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:१४ अपराह्न
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नायिका सुरक्षा पन्तलाई ढाडस दिएका छन् । बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रिय नाचघर जमलमा सम्बोधन गर्दै पन्तलाई ढाडस दिएका हुन् ।
पन्तले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा