शेरबहादुरजीले ‘नावाकाद’ हरूलाई चिसो पानी खन्याएपछि छक्क परे : प्रधानमन्त्री
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:५८ अपराह्न
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नामका वामपन्थी कामका दक्षिणपन्थी ‘नावाकाद’हरु अझै रहेको बताएका छन् । साथै उनले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई शेरबहादुर देउवा बैंककबाट फर्केपछि चिसो पानी खन्याइदिएकाले उनीहरू छक्क