शक्ति सङ्घर्षको कथामा ‘शिवांशः च्याप्टर १’ निर्माण घोषणा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ११:५१ पूर्वाह्न
काठमाडौँ । नेपाली चलचित्र ‘शिवांश’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण ब्यानर अञ्जान सिनेमा प्रोडक्सन हाउसको बुधबार फस्टलुक सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।
सार्वजनिक फष्टलुक पोस्टरमा कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको