भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ४:३० अपराह्न
काठमाडौँ । भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणको विरुद्धमा मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुल्ला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् । वैशाख ९ गते पहलगाममा भएको