रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइँदै, भेट्न जानेसँग आन्दोलनमै जोडबल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ११:४६ पूर्वाह्न
काठमाडौँ । चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइन लागिएको छ । यसअघि गरिएको ३ दिनको म्याद थप सकिएसँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला