पहलगाम हमलाबारे राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, २:४८ अपराह्न
नयाँ दिल्ली । पहलगाम हमलाको सम्बन्धमा विपक्षी दलले संसद्का दुवै सदनमा विशेष अधिवेशन बोलाउन माग गरेको छ। यस सम्बन्धमा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका हुन्। राहुल गान्धीले लेखेका छन् ,