वर्षाले शिक्षक आन्दोलन प्रभावित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:१३ अपराह्न
काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो वर्षा भएको छ। वर्षासँगै शिक्षक आन्दोलन प्रभावित भएको छ।
पानी परेसँगै शिक्षकहरू तितरबितर भएका छन् भने बस चढेर गन्तव्यतर्फ लागेका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो ।
विद्यालय