मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
Your ads here755 X 100

•
Byसुवास श्रेष्ठ
•
बिहीबार, १८ बैशाख २०८२, १२:४३ अपराह्न
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्याली प्रदर्शन गरिएको छ । बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत हुनेछ