‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:२७ अपराह्न
काठमाडौँ । अभिनेता रमेश उप्रेती फिल्म ‘महाराजाधिराज’ देखिने भएकी छन् । उनी ८ वर्षपछि फिल्ममा देखिन लागेका हुन् । उनी पछिल्लो समय २०१७ मा निर्माण भएको ‘ऐश्वर्या’देखिएका थिए ।
उप्रेती फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको निर्माण