निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:५१ पूर्वाह्न
काठमाडौँ । किशोरीलाई बलात्कार आरोप लागेका निर्माण व्यवसायी विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको छ । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्धको जाहेरी तामेलीमा राखेको हो । दोलखा घर भएका शर्मा निर्माण व्यवसायी