रौतहट–१ का मतदाताको गुनासो : २० वर्षदेखिको समस्या समाधान हुन सकेन
Your ads here755 X 100

•
Byअली असगर देवान
•
मङ्गलबार, २७ माघ २०८२, ११:५० पूर्वाह्न
वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दै गएको छ । देशको अन्य भूभागमा जस्तै रौतहट क्षेत्र नम्बर– १ मा पनि चुनावी सरगर्मी बढिरहेको छ ।
पूर्वप्रधानमन्त्रीदेखि लिएर...