रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, १२:२३ अपराह्न
खोटाङ । रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
६ वडा रहेको