प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ७:०९ अपराह्न
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ एक जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । विधि विज्ञानतर्फका योग बहादुर पाल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका हुन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई