युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, ९:३१ पूर्वाह्न
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ४ विकेटले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा चेन्नईले पञ्जाबसामु जितका लागि १ सय ९१ रनको