रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १०:४१ अपराह्न
काठमाडौँ । राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबै (आस्थाका बन्दी) नेताहरुको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले जावलाखेलमा रिले अनशन बस्ने भएको छ । सो संगठनले बिहीबार एक सूचना जारी गर्दै सो कुराको