रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ९:२४ अपराह्न
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता भएर बन्ने नयाँ पार्टी दर्ताका लागि वैशाख १९ गते निर्वाचन आयोग जाने भएको छ । दुवै पार्टीबिच एकता हुने