‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १:४१ अपराह्न
काठमाडौँ । जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ