सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ३:२१ अपराह्न
काठमाडौँ । अभिनेत्री ऋचा शर्मामाथि अभद्र टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै अभद्र टिप्पणी गरिरहेका छन् ।
अभिनेत्री सुरक्षा पन्तको विवादमा समर्थन गरेपछि उनी माथि अभद्र टिप्पणी हुन थालेको हो