झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ९:४१ अपराह्न
भद्रपुर । झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका