वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:५६ अपराह्न
पोखरा । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भएका कामको मूल्याङ्कन गरेर वित्तीय जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन कास्की जिल्ला समन्वय समितिले सार्वजनिक