मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ९:३१ पूर्वाह्न
महोत्तरी । बटुवालाई आज सातु र सर्वतले स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्बत प्रदान गरिएको छ ।
गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु