Loading...
—
नोटिफाई नेपाल
नोटिफाई नेपाल
—
,
EN
निर्वाचन
राजनीति
प्रमुख समाचार
सुन/चाँदी
विदेशी मुद्रा
फलफूल/तरकारी
अन्तर्राष्ट्रिय
खेलकुद
प्रविधि
मौसम
सार्वजनिक व्यक्तित्वहरू
Loading Search Bar...
निर्वाचन
राजनीति
प्रमुख समाचार
सुन/चाँदी
विदेशी मुद्रा
फलफूल/तरकारी
अन्तर्राष्ट्रिय
खेलकुद
प्रविधि
मौसम
सार्वजनिक व्यक्तित्वहरू
English
लोड हुँदै...
होम
समाचार
श्रेणीहरू
स्रोतहरू
सुन/तोला
२,९१,४००
चाँदी/तोला
४,७८०
अमेरिकी डलर
१४८.६७
निर्वाचन
२०८२
समाचार स्रोत छान्नुहोस्
छात्रवृत्ति | नोटिफाइ नेपाल | नोटिफाई नेपाल
छात्रवृत्ति
Your ads here
755 X 100
नागरिक दैनिक
•
By
सुनिता निरौला पौडेल
•
सोमबार, २३ चैत्र २०८२, ९:५० पूर्वाह्न
“बाबा, हेर्नुस् त, त्यहाँ किन मानिसहरूको त्यत्रो घुइँचो?” छोराले भनेपछि बाबा पनि त्यही घुइँचोतिर जानुभयो।
पञ्चमी बजार हप्तामा एक दिन लाग्ने ठूलो बजार थियो। त्यहाँ धेरै मानिस सामान किनबेच गर्थे।
“तातोतातो बदाम लिनुस्, हजुर!” सानो माइकमा आवाज कैद गर्दै एकजना बुढा बा बोलिरहनुभएको थियो।
मानिसहरू धमाधम बदाम किन्दै थिए। सानो छोराले पनि बदाम किन्न आग्रह गर्यो।
सानो छोराले बदाम बेच्ने बुढा बालाई सोध्यो, “हजुरबा, हजुरले किन घरमै नबसी यसरी बजारको बीचमा बदाम बेच्नुभएको?”
बालकलाई हेरेर बुढा बा केही नबोली मुसुक्क हाँसिरहनुभयो।
फेरि बालकले साेध्याे, “घरमा कोही छैन र यसरी बेच्नुभएको?”
“सबै घरका सदस्यहरू बिहानै उठेर आआफ्नो काममा जान्छन्। मैले पनि यसरी घरमै बस्नुभन्दा केही गरौँ भनेर हो, के बाबु!” उहाँले माया मिश्रित स्वरमा भन्नुभयो।
बालकको उत्सुकता अझ बढ्यो, “अनि यसरी कमाएको पैसाले के गर्नुहुन्छ नि, हजुर?”
बुढा बा अलि भावुक हुँदै भन्नुभयो, “आफ्नो आवश्यकतापछि बाँकी रकम मैले आफ्नै गाउँका जेहेनदार गरीब विद्यार्थीहरूको छात्रवृत्तिका लागि जम्मा गरिदिन्छु।”
थप पढ्नुहोस्
वर्गीकृत नगरिएको
अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब
क्यानडा नेपाल
·
6 hours ago
सामाजिक
बर्गदा घटनामा घाइते यादवको मृत्यु
नागरिक दैनिक
·
4 hours ago
प्रमुख समाचार
आगामी प्रदेश र स्थानीय तहको चुनावमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
अनलाइन खबर
·
20 hours ago
वर्गीकृत नगरिएको
सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री
क्यानडा नेपाल
·
19 hours ago
संस्कृति
बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी
खबर हब
·
17 hours ago
प्रमुख समाचार
‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’
खबर हब
·
39 minutes ago
खेलकुद
आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित
खबर हब
·
9 hours ago
सामाजिक
निगमले भन्योः बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ
नागरिक दैनिक
·
21 hours ago
वर्गीकृत नगरिएको
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
क्यानडा नेपाल
·
9 hours ago
वर्गीकृत नगरिएको
पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा
खबर हब
·
a day ago
आजको सुन र चाँदीको दर
२३ चैत , २,०८२
विस्तारमा हेर्नुहोस
छापावाल
प्रति तोला
२,९१,४००
२,६००
चाँदी
प्रति तोला
४,७८०
५०
मुद्रा
एकाइ
किन्ने दर
बेच्ने दर
AED
१
४०.४८
४०.४८
AUD
१
१०२.४५
१०२.४५
BHD
१
३९३.७८
३९३.७८
CAD
१
१०६.६
१०६.६
CHF
१
१८५.६१
१८५.६१
CNY
१
२१.६
२१.६
DKK
१
२२.९२
२२.९२
EUR
१
१७१.२२
१७१.२२
GBP
१
१९६.१५
१९६.१५
HKD
१
१८.९७
१८.९७
INR
१००
१६०
१६०
JPY
१०
९.३२
९.३२
KRW
१००
९.८४
९.८४
KWD
१
४८४.३५
४८४.३५
MYR
१
३६.८८
३६.८८
OMR
१
३८६.१६
३८६.१६
QAR
१
४०.७७
४०.७७
SAR
१
३९.६
३९.६
SEK
१
१५.६७
१५.६७
SGD
१
११५.५२
११५.५२
THB
१
४.५५
४.५५
USD
१
१४८.६७
१४८.६७
विस्तारमा हेर्नुहोस